विश्वबैंकको १ करोड डलर अनुदान स्वीकार गर्नेसहित यी हुन् सरकारका २० निर्णय

1.1k
Shares

काठमाडौं । सरकारले असोज ३० गते विहीबार विश्वबैंकको १ करोड डलर स्वीकृत गर्नेदेखि त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत गर्नेसम्मको निर्णय गरेको छ ।

सरकारले गरेको यस्तो निर्णयमा सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रस्ट फन्डबाट प्राप्त हुने १ करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले त्रिभुवन विश्वविद्यालय परिसारभित्र रहेको कीर्तिपुर क्रिकेट रङगशाला आयोजनाको गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ । यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने भएको छ । यो गुरुयोजना बमोजिम बाँकी कार्यको बोलपत्र आव्हान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।

यस्ता छन् मन्त्रिपरिषदका २० निर्णय