
एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्दी बनाएका सबै २० जीवित व्यक्तिहरू सुरक्षित रूपमा इजरायली भूमिमा प्रवेश गरेको इजरायलको सेनाले जानकारी दिएको छ ।
पहिलो खेपमा सातजना र दोस्रो खेपमा १३ जना गरी सबै बन्दीहरू गाजाबाट इजरायल पुगेका हुन् ।
उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ ।








प्रतिक्रिया