
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प इजरायलको संसद् कनेसेट पुगेका छन् ।
त्यहाँ उनले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्बोधनअघि संसद्को पुस्तिकामा ट्रम्पले आफ्नो धारणा लेखेका छन् । ‘यो महान् सम्मान हो – महान् र सुन्दर दिन । एक नयाँ सुरुवात,’ उनले लेखे ।
त्यसपछि उनले आफ्नो हस्ताक्षर पनि गरेका छन् ।
"A great and beautiful day. A new beginning"
— BBC Breaking News (@BBCBreaking) October 13, 2025
US President Donald Trump shows his written message before speaking to Israeli parliamentarians in the Knesset
Follow live: https://t.co/xMmcqmjQ1g pic.twitter.com/RyS1dEjZhm








प्रतिक्रिया