
एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका सात जीवित बन्दीहरू इजरायल पुगेको त्यहाँको सेनाले जानकारी दिएको सीएनएनमा खबर छ ।
रिहा गरिएका व्यक्तिलाई रेइम फील्ड अस्पतालमा प्रारम्भिक स्वास्थ्य जाँच गरिनेछ । त्यहाँ उनीहरूले परिवारका सदस्य र प्रियजनसँग भेटघाट पनि गर्नेछन् ।
त्यसपछि थप स्वास्थ्य जाँचका लागि उनीहरूलाई विभिन्न अस्पतालहरूमा लगिनेछ ।








प्रतिक्रिया