मान्छेको टाउको बोकेर जब दुई युवा प्रहरी चौकी पुगे

2.6k
Shares

कैलाली – कैलालीमा एक व्यक्तिको विभत्स हत्या भएको छ ।

घोडाघोडी नगरपालिका–८ मा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो ।

हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छ्न । हत्या गर्ने १८ वर्षीय बलबहादुर बि।क। र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए ।

उनीहरु मृतकको टाउको बोकेर शुक्रबार राति प्रहरी कार्यालय पुगेका थिए ।