
काठमाडौं । पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्ति तथा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले सरकारी सवारी साधन फिर्ता गरेका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमा स्टाट्स लेख्दै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार कानुनमा सवारी साधन सुविधा दिने व्यवस्था नभएपनि महरा, घर्ति र तिम्लिसिनाले सरकारी सवारी साधन लिएर प्रयोग गर्दैआएका थिए ।








प्रतिक्रिया