
काठमाडौं । नेपाल विमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव जनकराज शर्मालाई दिइएको छ । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८२ असोज ९ गतेको निर्णयानुसार बिमा प्राधिकरणको अध्यक्षमा शर्मालाई गरेको हो ।
शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालबाट सपथ लिएका छन् । नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने गर्दै छन् । विमा प्राधिरणको अध्यक्ष पद खाली भएकोले सरकारले अर्को व्यवस्था नभएसम्मका लागि शर्मालाई जिम्मेवारी दिएको हो ।







प्रतिक्रिया