शीतल निवासमा विशेष समारोह: पूर्वराष्ट्रपति, प्रचण्डदेखि कुलमानसम्म (तस्बिहरू)

735
Shares

काठमाडौं । संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत पूर्वराष्ट्रपति डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, झलनाथ खनालसहित जेनजीका प्रतिनिधिसमेतको सहभागीता थियो ।

संविधान जारी भएको १० वर्ष पुगेको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले चियापान आयोजना गरेका हुन् ।

Skip This