
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित घरमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् ।
मंगलवार उनको घर पुगेर प्रदर्शनकारीले लगाएको आगोका कारण घर जलेको छ ।
जेनजी प्रदर्शनकारीहरूमाथि राज्यले गरेको दमनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा सबै प्रमुख नेताहरूको घरमा तोडफोड र आगजनी भइरहेको छ ।







प्रतिक्रिया