प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार १६ :
११ बजे
959
Shares
काठमाडौं । देशको प्रशासनिक केन्द्र सिंहदरबारमा प्रदर्शनकारीले आगजनी गरेका छन् । जेनजीको प्रदर्शनीमा डेढ दर्जन युवाको ज्यान गएपछि आक्रोशित युवाले सिंहदरबारका सबै मन्त्रालयमा आगजनी गरेका हुन् ।
प्रतिक्रिया