काठमाडौं । प्रदर्शनकारीहरुले मंगलबार सर्वोच्च अदालतमा तोडफोड र ढुङगामुढासहित आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले अदालत परिसरमा रहेका भौतिक सम्पति, सवारी साधन तथा कम्प्युटरहरु झिकेर तोडफोड गरेका छन् ।

प्रतिक्रिया