प्रधानमन्त्रीको राजीनामा स्वीकृत

483
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए । ओलीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको हो ।