
काठमाडौं । यात्रुको सुरक्षा व्यवस्था मिलाउन नसकेपछि र जहाजलाई उडान अवतरणमा समस्या देखिएको भन्दै त्रिभुवन विमानस्थल बन्द गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल वरपरि उडान अवतरण मार्गमा फैलिएको धुवालगायतको कारणले जहाजको सुरक्षामा गम्भीर असर पर्ने भन्दै विमानस्थल बन्द गरिएको जानकारी दिएको छ ।
विमास्थल कार्यालयका अनुसार मंगलबार एक दिनका लागि विमानस्थल बन्द गरिएको र सोको जानकारी सम्बीन्धत सबैलाई जानकारी दिइएको पनि उल्लेख छ ।







प्रतिक्रिया