पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

546
Shares

काठमाडौं । पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका हुन् ।

मंगलबार देशभर आन्दोलन चर्किरहेको छ भने राजनीतिक दल र नेताको कार्यालय तथा घरहरु जलाउने र तोडफोड गर्ने काम भइरहेको छ ।