
एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङ तिब्बत स्वायत्त क्षेत्र स्थापनाको ६०औं वार्षिकोत्सव मनाउन बुधवार ल्हासा पुगेका छन् ।
प्रतिनिधिमण्डलका साथ सिजाङ अर्थात् तिब्बत पुगेका सीलाई विमानस्थल तथा ल्हासा शहरमा विभिन्न जातजातिका मानिसले स्वागत गरेको सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ ।
सीसँगै वाङ हुनिङ र चाई छी लगायतका शीर्ष नेताहरू ल्हासा पुगेका हुन् ।
ल्हासामा वार्षिकोत्सवको भव्य तयारी गरिएको थियो । राष्ट्रिय झण्डा र रंगीचंगी ब्यानरहरूले शहर सजिएको छ ।








प्रतिक्रिया