प्रधानमन्त्री ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर नहुने


फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका भएक छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि आज संसदमा हुने तय भएको सांसदसँगको प्रश्नोत्तरमा समेत प्रधानमन्त्री ओली अनुपस्थित हुने भएका छन् ।

एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराएका छन् ।