कालिमाटी थोक बजार : चुकन्दर प्रतिकिलो ८० रुपैयाँ, अन्यको मूल्य कति ?


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको थोक बजारमा शनिबार स्वदेशी ठूलो गोलभेडा प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको छ ।

यस्तै गोलभेँडा सानो लोकल प्रतिकिलो रु ३२, गोलभेँडा सानो टनेल प्रतिकिलो रु ५७, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो भारतीय प्रतिकिलो रु ३९, आलु रातो मुडे प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको प्रतिकिलो रु ४५, गाजर लोकल प्रतिकिलो रु ९०, गाजर तराई प्रतिकिलो रु ७५, बन्दा लोकल प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला हाइब्रिड प्रतिकिलो रु २५ र भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भएको छ ।

यसैगरी भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु २५, मकै बोडी प्रतिकिलो रु ४५, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी लोकल प्रतिकिलो रु ५५, घिउ सिमी हाइब्रिड प्रतिकिलो रु ५०, घिउ सिमी राजमा प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १४०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर तराई प्रतिकिलो रु ४०, परबर लोकल प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३० र घिरौला प्रतिकिलो ४५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो लाम्चो प्रतिकिलो रु ५०, फर्सी हरियो डल्लो प्रतिकिलो रु ३५, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ५०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकिलो रु १५०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १८०, च्याउ कन्ये प्रतिकिलो रु १५०, च्याउ डल्ले प्रतिकिलो रु ३३०, राजा च्याउ प्रतिकिलो रु ३०० सिताके च्याउ प्रतिकेजी रु ९००, कुरिलो प्रतिकिलो रु २५० र निगुरो प्रतिकिलो रु १०० रुपैयाँमा कारोबार गरेको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ८०, सजिवन प्रतिकिलो रु १६०, रातो बन्दा प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १२००, पुदिना प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५०, काँक्रो लोकल प्रतिकिलो रु ६०, काँक्रो हाइब्रिड प्रतिकिलो रु २० र रुख कटहर प्रतिकिलो ४५ रुपैयाँमा बिक्री भएको छ ।

यसैगरी अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु १०० र लसुन सुकेको नेपाली प्रतिकिलो १६० रुपैयाँमा बिक्री भएको छ ।