
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शाखा बन्द गर्न दिने भएको छ । केन्द्रीय बैंकले शाखा विस्तार नीति पुनरावलोकन गर्दै शाखा खुलेका शाखा बन्द गर्न दिने आशयसहितको व्यवस्था गरेको हो ।
विद्युतीय भुक्तानी प्रणाली सुदृढ हुँदै गएको भन्दै गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरूको विद्यमान शाखा विस्तार नीति पुनरावलोकन गरिने बताए । यो उद्घोषले बैंकहरुका खुलेका शाखा बन्द गर्न दिन राष्ट्र बैंकले बाटो खोल्न लागेको अपेक्षा गरिएको हो ।










प्रतिक्रिया