
काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा साताको अन्तिम दिन शनिबार ठूलो गोलभेडा प्रतिकिलो ६५ रुपैयाँमा थोकमा बिक्री भएको छ ।
यस्तै लोकल सानो गोलभेडा २५.८०, टनेल सानो गोलभेडा ३६.४०, रातो आलु ४३.६०, मुढे रातो आलु ३७.२५, प्याज ४५.६०, गाजर लोकल ७५, गाजर तराई ४५, बन्दा लोकल २९, स्थानीय काउली ६०, सेतो मुला हाइब्रीड २४, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४४, तने बोडी ३७, मटरकोशा १९०, घिउ सिमी लोकल ५३, घिउ सिमी हाइब्रीड ४२, घिउ सिमी राजमा ८७.५०, टाटे सिमी ८५, तिते करेला ३८.७५ र लौंका ३९ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै परवर तराई ४४, घिरौला ५३, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ५४, हरियो फर्सी डल्लो ४४, भिण्डी ५४, पिडालु ६५, स्कुस ४५, रायो साग ९७, पालुङ्गो साग १७८, तोरीको साग ११०, प्याज हरियो २३०, कन्ये च्याउ १५०, डल्ले च्याउ ३०७.५०, राजा च्याउ २९०, सिताके च्याउ ८५०, कुरिलो २५० र न्युरो ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी ब्रोकाउली ६८, सजिवन १६०, रातो बन्दा ११०, जिरीको साग ९०, ग्याठ कोबी ६५, सेलरी १५०, पार्सले ९००, पुदिना १४०, तामा ११०, तोफु ११०, गुन्द्रुक ३२५, लोकल काक्रो ६२, रुख कटहर ५९, अदुवा १००, हरियो खुर्सानी २६, अकवरे खुर्सानी २९०, भेडे खुर्सानी १०० र नेपाली लसुन १५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
प्रतिक्रिया