तरकारीदेखि फलफूल र माछासम्मको यस्तो छ आजको मूल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा शनिबार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो रु ७०, गोलभेँडा लोकल सानो प्रतिकिलो रु ३०, गोलभेँडा सानो टनेल प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो मुडे प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको प्रतिकिलो रु ५०, गाजर लोकल प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको छ ।

यस्तै गाजर तराई प्रतिकिलो रु ५०, बन्दा लोकल प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ८०, मूला रातो प्रतिकिलो रु ४०, सेतो मूला लोकल प्रतिकिलो रु ३५, सेतो मूला हाइब्रिड प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २५ भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ५० र मकै बोडी प्रतिकिलो रु ६० मा बिक्री भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १९०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ६०, घिउ सिमी हाइब्रिड प्रतिकिलो रु ४०, घिउ सिमी राजमा प्रतिकिलो रु ११०, टाटे सिमी मूल्य प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १४०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३५, परबर लोकल प्रतिकिलो रु ४०, परबर तराई प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ५५, झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो लाम्चो प्रतिकिलो रु ३५, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ३५ र भिण्डी प्रतिकिलो रु ४० रुपैयाँमा कारोबार गरेको छ ।

यस्तै सखरखण्ड प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो रु ६०, चमसुुर साग प्रतिकिलो रु ४०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ कन्ये प्रतिकिलो रु २००, च्याउ डल्ले प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ९००, कुरिलो प्रतिकिलो रु २७५ र निगुरो प्रतिकिलो रु ४० बिक्री भएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा प्रतिकिला रु १००, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ६५०, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० मा कारोबार गरेको छ ।

समितिले स्याउ झोले प्रतिकिलो रु २५०, स्याउ फुजी प्रतिकिलो रु ३३०, केरा दर्जन रु १४०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, आँप माल्दह प्रतिकिलो रु ९५, आँप दशहरी प्रतिकिलो रु १००, अङ्गुर हरियो प्रतिकिलो रु २५०, तरभुजा हरियो प्रतिकिलो रु ७५, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो लोकल प्रतिकिलो रु ९०, काँक्रो हाइब्रिड प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती चाइनिज प्रतिकिलो रु २६०, मेवा नेपाली प्रतिकिलो रु ७०, मेवा भारतीय प्रतिकिलो रु १००, लिची लोकल प्रतिकिलो रु २७० मा बिक्री भएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो बुलेट प्रतिकिलो रु ३०, खुर्सानी हरियो खुर्सानी माछे अकबरे प्रतिकिलो रु ४० अकबरे प्रतिकिलो रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ९०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा रहु प्रतिकिलो रु ३३०, ताजा माछा बचुवा० प्रतिकिलो रु ३२० र ताजा माछा छडी प्रतिकिलो रु २४० रुपैयाँमा बिक्री भएको छ ।