काठमाडौंमा गुडिरहेको मोटरसाइकलमा आगलागी

2k
Shares

काठमाडौं । काठमाडौंको न्युरोड सडक खण्डमा गुडिरहेको एउटा मोटरसाइकलमा आगलागी भएको छ ।

न्युरोडमा गुडिरहेको अवस्थामा बा ९६ प १७६० नम्बरको मोटरसाइकलमा अचानक आगलागी भएको थियो । आगलागीका कारण उक्त मोटरसाइकल जलेर नष्ट भएको छ । घटनाको विस्तृत जानकारी आइपुगेको छैन ।