
काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बिहिबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।
त्यसैगरी सानो गोलभेडा लोकल ३३.७५, सानो गोलभेडा टनेल ४४.८०, रातो आलु ३८, रातो आलु मुढे ३७, प्याज ३९, गाजर लोकल ५१.६७, बन्दा लोकल १३.५०, स्थानीय काउली ३९.५०, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा १५.६७, डल्लो भान्टा २८.७५, तने बोडी ३७.६७, मटरकोशा १४०, घिउ सिमी लोकल ३५, घिउ सिमी हाइब्रीड ३०, घिउ सिमी राजमा ११०, तिते करेला ४५ र लौंका २६.७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै परवर लोकल ५०, परवर तराई ४५, घिरौला ३५, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो २७.६७, हरियो फर्सी डल्लो २०, भिण्डी ३०, पिडालु ११०, रायो साग २५, पालुङ्गो साग ३५, चमसुर साग ६५, तोरीको साग ३०, मेथीको साग ९०, प्याज हरियो ६८.३३, कन्ये च्याउ १८०, डल्ले च्याउ ३००, राजा च्याउ २९०, सिताके च्याउ ८५०, कुरिलो २७५ र न्युरो २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी ब्रोकाउली ७०, सजिवन (मुन्गा) ११५, बन्दा रातो ७०, जिरीको साग ७५, सेलरी ११५, पार्सले ३५०, सौंफको साग ९१, तामा ९५, तोफु १२६.६७, गुन्द्रुक ३२६.६७, लोकल काक्रो ४५, रुख कटहर ६०, अदुवा १००, हरियो खुर्सानी ४५, अकबरे खुर्सानी २८०, भेडे खुर्सानी ७९ र नेपाली लसुन २१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।







प्रतिक्रिया