
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर आयकर र अन्तशुल्क कानुनको पुनराअवलोकन गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुल्य अभिवृद्धि करमा बहुदर लागु गर्न प्राप्त सुझावका आधारमा सान्दर्भिकता र व्यवहारीक प्रयोगको अध्ययन गर्ने बताए ।
विषयगत कानुन संशोधन गरी गैर कर राजस्वका दरहरु सामुहिक बनाउने उनले घोषणा गरे ।
प्रतिक्रिया