प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार १६ :
४९ बजे
140
Shares
काठमाडौं । सरकारले महिलाको नाममा उद्योग दर्ता निःशुल्क गरेको छ ।
आगामी आर्थि वर्षदेखि महिनाको नाममा खुल्ने उद्योगलाई सहजीकरण गर्ने व्यवस्था आगामी आर्थिक वर्षको बजेटबाट गर्ने घोषणा अर्थमन्त्री विष्णु पौडेले बजेट भाषणमार्फत घोषणा गरेका छन् ।
प्रतिक्रिया