उद्योग खोल्न र बन्द गर्न अब एकद्वार प्रणाली

357
Shares

काठमाडौं । उद्योग स्थापना र बन्द गर्न एकद्वार प्रणाली स्थापना गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् यस्तो बताएका हुन् ।

हाल उद्योग स्थापना गर्न धेरै झ्यालढोका चहार्नुपर्छ भने कम्पनी वा उद्योग बन्द गर्ने प्रक्रिया झन् झन्झटिलो छ ।