
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै संसदमा उच्चस्तरीय छानबिन आयोग गठनको माग भएको छ ।
प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपाले उच्चस्तरीय छानबिनको माग गरेको हो ।
रास्वपाका संसद शिशिर खनालले विवादित व्यक्तिलाई अध्यागनमा गरेको सरुवा र गृहमन्त्रीकै निर्देशनमा भिजिट भिसाका नाममा मानवतस्करी भएको आरोप लगाए ।
विपक्षीहरुले बिरोध जारी राखेपछि सभामुखले आधा घण्टाका लागि संसद स्थगित गरेका छन् ।








प्रतिक्रिया