नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीशबाट लिए सपथ, पदबहाली गर्दै (तस्बिरहरु)


काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सपथ ग्रहण गरेका छन् । पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेको सर्वोच्चको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

सपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र प्रस्थान गरेका छन् ।