रसुवाबाट ठूलो परिमाणमा सुन बरामद

1.8k
Shares

सांकेतिक तस्बिर

काठमाडौं । रसुवाबाट ठूलो परिमाणमा सुन बरामद भएको छ ।

नेपाल चीनको रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको सुन बरामद गरिएको प्रहरीको भनाइ छ ।

पछिल्लो समय उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।