पूर्वमा होण्डाको फ्री सर्भिस क्याम्प


काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड कम्पनीले ग्राहकलाई मध्यनजर गरी विराटनगर धरान ईटहरी दमक बिर्तामोड लगायतका सहरलाई लक्षित गरि ३ दिनको कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राइभ सम्पन्न भएको हो ।

जसमा कम्पनीले लेबर चार्जमा २०५, पार्टसमा ७५, ल्युबमा ५५ र ज्म्क् क्ऋब्ल् का साथै २००१ मोडल देखि २०१४ मोडल सम्मका कम्पनीले तोकिएका गाडि हरुमा होण्डा सेफ्टि रि कल अन्तर्गत फ्रिमा एयर ब्याग पनि परिवर्तन गरेको छ । भविश्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारी दिएको छ ।