सरकारबाट जापान जाने निर्णय गराएर बालेन गएनन्

2.1k
Shares

काठमाडौं । मन्त्रिपरिषदबाट निर्णय गराएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाख (बालेन) विदेश भ्रमणमा नगइ स्वदेशमै बसेका छन् ।

शाहलाई सरकारले वैशाख ३० देखि १ जेठसम्म अर्थात ३ दिन जापानमा आयोजना हुने ‘इन्टरनेसनल ट्रेनिङ वर्कसप अन सेमिनार सिटिज इन द एसिया एण्ड द प्यासिफिक’ मा सहभागि हुन वैशाख २५ को मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको थियो।

शाह किन स्वीकृत भएको भ्रमणमा गएनन् भन्नेबारे केही खुलेको छैन ।