यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।

सरकारले निजी लगानी प्रबद्र्धन गर्न थप नीतिगत सुधार र प्रक्रियागत सरलीकरण गरी व्यवसायमैत्री वातावरण निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम

Skip This