किन रोकियो मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रको शपथ?

1.7k
Shares

काठमाडौं । आज बिहान १० बजेका लागि तय भएक मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले आज १० बजेका लागि तय गरिएको बैठक र कार्यक्रम हाल स्थगन भएको जानकारी दिएका छन्।

सरकारले बिहीबार नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।

शपथग्रहण तथा मन्त्रिपरिषद बैठक स्थगनको कारण भने खुलाइएको छैन।