
काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा न्यू एरा अफ स्मार्ट लिभिङ अभियान सुरु गरेको घोषणा गरेको छ ।
यो अभियानले ग्राहकहरूलाई लक्कीड्रहरू र क्यासब्याक प्रदान गर्ने जनाएको छ । ग्राहकहरूले बम्पर लक्की ड्रमा भाग लिई माइडिया ५१९ लिटर मल्टि(डोर रेफ्रिजेरेटर जित्ने अवसर पाउनेछन् ।
मासिक लक्की ड्रमा माइडिया ८ किलो वाशिङ मेसिन पाउनेछन् । यस्तै वाशिङ मेसिन र डीडी रेफ्रिजेरेटर माइडिया राइस कुकर पाउन सक्नेछन् । थप पुरस्कारहरूमा साइड बाई साइड मल्टीडोर रेफ्रिजेरेटरमा इन्डक्सन कुकर, ग्रिलरकन्भेक्सन माइक्रोवेभ ओभनमा खाना पकाउने किट र डिसवासर पाउँनेछन् । साथै, ग्राहकहरूले आफ्नो खरिदमा ३७ हजार ७०० रुपैयाँ सम्मको क्यासब्याक पाउनेछन् ।








प्रतिक्रिया