
ललितपुर । फोनपोइन्ट्स र आईएमएस सफ्टवेयरबीचको सहकार्यले २० हजार भन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरु गरेको छ ।
साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु रहेको जनाएको छ । अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता छैन । केवल एक कोड देखाउनुहोस् र तुरुन्तै बिलमा छुट हुनेछ ।
सेल्सबेरीका सातदोबाटो, मुलपानी, महाराजगञ्ज, सितापाइला, बत्तिसपुतली, चिप्लेढुङ्गा शाखाहरूमा २०० रुपैयाँ छुट, बाल्ट्राका सबै उत्पादनमा १२ प्रतिशत छुट पाइने छ ।
फूड एण्ड ड्रिङ्क्समा १५ प्रतिशत, स्टिम चिकेन मस्म ५०० रुपैयाँ बराबरको भौचर, हेलमेट्स नेपालमा १० प्रतिशत छुट पाइने छ ।








प्रतिक्रिया