गभर्नर महाप्रसाद अधिकारीको पत्रकार सम्मेलन (लाइभ)

287
Shares

काठमाडौं । पाँच वर्षे कार्यकाल पूरा गरि गभर्नर महाप्रसाद अधिकारी चैत २४ गते नेपाल राष्ट्र बैंकबाट बिदा हुँदै छन् । केन्द्रीय बैंकमा आफू नेतृत्वमा भएका काम कारबाहीको बारेमा जानकारी दिन अधिकारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेका छन् ।