‘सुरेश रजकको शरिरमा गोलि भेटियो’ भनेर लेख्नेलाई प्रहरीले कारबाही गर्ने

2.9k
Shares

काठमाडौं । राजावादीले जिउँदै जलाएर हत्या गरेको पत्रकारको शरिरमा गोलि भेटिएको हल्ला फिँजाउनेलाई प्रहरीले कारबाही गर्ने भएको छ । शुक्रबार तीनकुनेको एउटा घरमा जलेर ज्यान गुमाएका सुरेश रजकको शरिरमा गोलि भेटियो भन्दै सामाजिक सञ्जालमा नकारात्मक सन्देश प्रवाह गर्नेलाई प्रहरीले कानुनी दायरामा ल्याउने जानकारी गराएको हो ।

प्रहरीका अनुसार मृतक रजकको पोस्टमार्टम कार्य सुरू नै भएको छैन ।