
काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादीबीच झडप भएको छ ।
राजावादीहरु तीनकुनेबाट बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो ।
राजावादीको प्रदर्शनका लागि तीनकुनेमा स्थान तोकेको थियो । तर, उनीहरू बानेश्वरतर्फ जान खोजेपछि झडप भएको हो । प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा बार तोड्न खोजेपछि ब्यारियर तोड्न खोजेपछि प्रहरीले रोकेको थियो ।
प्रतिक्रिया