
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा १३ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् ।
कम्पनीमा सानिमा बैंकको ६.९७ प्रतिशत, सिद्दार्थ बैंकको ६.३१ प्रतिशत, जिवनाथ लामिछानेको ५.६९ प्रतिशत, घनश्याम थापा ३.२३ प्रतिशत, अरुण कुमार ओझा ३.०३ प्रतिशत, बिनय कुमार श्रेष्ठ ३ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै अग्नी होल्डिङ २.३९ प्रतिशत, टेकराज निरौला २.२२ प्रतिशत, शाम्बा लामा १.७४ प्रतिशत, खेमराज लामिछाने १.७२ प्रतिशत, सोनाम घ्यात्सो १.४९ प्रतिशत, प्रभा गोयन्का १.३९ प्रतिशत र सबिता केडियाको १.१६ प्रतिशत सेयर स्वामित्व छ ।
प्रतिक्रिया