
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चैत ९ गते १६ टिम सहभागी भएको एक दिवसिय फुटसल आयोजना गरेको छ ।
ब्यवसायको साथसाथै समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको कम्पनीले खेलकुद जगतमा समेत बिशेष चासोका साथ विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसंग मैत्रीपुर्ण तथा आपसी सहकार्य समेत गर्दै आएको जनाएको छ ।
कम्पनीले आफ्नो सेवा प्रवाहमा क्षेत्रहरुमा बृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानि, रोजगारीको अवसर नेपाल सरकारलाई कर भुक्तानी लगायतका सुचांकहरुमा उल्लेखनीय भुमिका निभाउदै आएको जनाएको छ ।
प्रतिक्रिया