आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो काठमाडौं इन्स्टिचूट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग

49
Shares




काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्स्च्यिुट अफ चाइल्ड हेल्थलाई तीस लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीका अध्यक्ष हेम राज ढकालले हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे ।

कम्पनीबाट प्रदान भएको उक्त रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको हेल्थले बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।