हिमालयन एभरेष्ट इन्स्योरेन्सको ठूला सेयरधनीमा राजेन्द्र खेतानदेखि आइएमई क्यापिटलसम्म

448
Shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ठूला सेयरधनीमा ८ व्यक्ति तथा कम्पनी रहेका छन् ।

कम्पनीमा विभिन्न व्यक्तिका साथै बैंक, क्यापिटलको समेत लगानी रहेको छ ।

इन्स्योरेन्समा महेन्द्र कृष्ण श्रेष्ठको ८.५४ प्रतिशत, बिक्रम कृष्ण श्रेष्ठ ७.५३ प्रतिशत, विनोद कृष्ण श्रेष्ठको ६.६३ प्रतिशत, सुुवर्ण कृष्ण श्रेष्ठको ६.६२ प्रतिशत, पंकज झुनझुुनवालाको ६.२५ प्रतिशत, राजेन्द्र कुमार खेतानको ४.५२ प्रतिशत, लक्ष्मी बैंकको ४.४८ प्रतिशत र ग्लोबल आइएमई क्यापिटलको १.०१ प्रतिशत सेयर स्वामित्व छ ।

Skip This