नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

119
Shares

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका नाफाबाट सेयरधीलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण पारित गरेपछि सेयरधनीले पाउनेछन् ।