
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा लक्ष्मी सनराइज बैंकसहित १३ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् ।
एक व्यक्ति तथा कम्पनी भने बाहिरिएका छन् । कमम्पनीमा लक्ष्मी सनराइज बैंकको सबैभन्दा धेरै ४.२८ प्रतिशत सेयर स्वामित्व छ । यस्तै राजेन्द्र खेतानको ४.२८ प्रतिशत, पुजा अग्रवाल खेतानको ४.२८ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै विवेक दुुगडको ३.४५ प्रतिशत, शेखर गोल्छाको २.९७ प्रतिशत, शाहिल अग्रवालको २.९७ प्रतिशत, मोतीलाल दुगड २.९० प्रतिशत, सुलभ अग्रवालको २.६९ प्रतिशत, रतनलाल संघाइको २.१८ प्रतिशत सेयर स्वामित्व छ । यस्तै नरेश दुुगडको १.५५ प्रतिशत, विकास दुगरको १.२५ प्रतिशत, मर्कन्टाइल क्यापिटल प्रालिको १.२१ प्रतिशत र गोपिकृष्ण सिकारियाको १.०८ प्रतिशत सेयर स्वामित्व छ ।
कम्पनीका अनुसार ओम प्रकाश सिकारिया र लक्ष्मी कर्प नेपाल प्रालि कम्पनीबाट बाहिरिएका छन् ।
प्रतिक्रिया