कालिमाटी तरकारी बजारमा आज : ब्रोकाउली ८० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

189
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबार ठूलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेडा ६०, टनेलको सानो गोलभेडा ७७.५०, रातो आलु ६९, सेतो आलु ६१, सुकेको प्याज ९४, गाजर १०५, तराईको गाजर ९५, बन्दा लोकल ५५, तराई बन्दा ४५, स्थानीय काउली ५५, ज्यापु स्थानीय काउली ८०, तराई काउली ६५, लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १२५ र मटरकोशा १४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी घिउसिमी ८५, टाटे सिमी, तिते करेला ८५, लौंका ५५, परवर लोकल ६५, परवर तराई ६५, चिचिण्डो ५५, घिरौला ८५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी डल्लो ५५, भिण्डी ९५, बरेला ११५, पिडालु ८५, स्कुस २५, रायो साग ३५, पालुङ्गो साग ९५, चमसुरको साग ९५, तोरीको साग ४५, मेथीको साग ९५, हरियो प्याज ८०, बकुल्ला १२५, तरुल ८५, कन्ये च्याउ १७६.६७, डल्ले च्याउ ३८०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ८० र भेडे खुर्सानी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य

Skip This