नबिल बैंकले १० प्रतिशत नगद बोनस दिने

406
Shares

काठमाडौं । नविल बैंक लिमिटेडले सेयरधनीहरुलाई करसहित १० प्रतिशत नगद बोनस दिने भएको छ ।

मंगलबार दिउँसो ४ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

नविलको यस्तो बोनसलाई नेपाल राष्ट्र बैकले स्वीकृति दिएर साधरणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।