बालुवाटार पुगेर प्रचण्डलाई ओलीको प्रस्तावः मेरो नेतृत्वको सरकारमा सहभागी हुनुहोस्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

मंगलबार बिहान बालुवाटर पुगेका ओलीले आधा घन्टा प्रचण्डसँग छलफल गर्दै आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारको सहभागी हुन आग्रह गरेको स्रोतले बतायो ।

ओली बालुवाटर आधा घन्टा बसेर फर्किसकेका छन् । ओलीले सोमबार मध्यरातमा नेपाली कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेको छ ।


क्लिकमान्डु