अर्थमन्त्रीको चीन भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का २१ निर्णय



काठमाडौं । अर्थमन्त्री वर्षमान पु्न चीन भ्रमणमा जाने भएका छन् ।

असार २७ गतेदेखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्च स्तरीय सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको छ ।

बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न २१ निर्णय गरेको छ ।


क्लिकमान्डु