काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । असार ७ गते बसेको कम्पनी सन्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

प्रतिक्रिया