सामाजिक सुरक्षा भत्ताका लागि सरकारले छुट्यायो १ खर्ब १६ अर्ब



काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ ।

सरकारले जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई उक्त बजेट छुट्याएको हो ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त रकम छुट्याएको जनाएका हुन ।


क्लिकमान्डु