रुसी सेनामा भर्ती भएका नेपालीको उद्धारको माग गर्दै सिंहदरबारअघि प्रदर्शन, ११ जना पक्राउ



काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीको शकुशल उद्धार र मृत्यु भएकाहरुको शव फिर्ता लिएर आउन दबाब दिन आफन्तहरुले प्रदर्शन गरेका छन् ।

बिहीबार सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शनमा उत्रिएकालाई प्रहरीले धरपकड गरेको छ । त्यसक्रममा ११ जना पक्राउ परेका छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी/क्लिकमान्डु


क्लिकमान्डु